⚡ LATEST FEATURE New Arrival

T.M.P Request Portal

Get your T.M.P documents processed online. Fast, secure, and fully integrated with digital payments. Submit your details below to get started.

Go to Portal ➔

कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका ।।।

Dipesh Pandey
राष्ट्रिय परीक्षा बोर्डद्वारा मिति २०८३/०१/१४ गतेदेखि सञ्चालन हुने कक्षा १२ को साधारण, प्राविधिक र परम्परागत धारतर्फका नियमित तथा आंशिक (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अङ्क ७९, ८०, ८१ र ८२ हुने परीक्षार्थी) परीक्षार्थीहरूको वार्षिक परीक्षाको समयतालिका तपसिलअनुसारको मिति र समयमा हुने भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

🌱 Grow More With Dipesh

– A place to learn, grow, and shine together. Here, we focus on personal development, practical tips, and inspiring ideas that help you become the best version of yourself. Every post, every insight is designed to motivate, empower, and guide you on your journey of growth.