स्पीड पनि, सस्तो पनि! Wi-Fi Nepal को प्याकेजको मूल्य कति पर्छ? (Full Price Chart & Offers)

Dipesh Pandey
Wi-Fi Nepal Logo

Internet Packages & Official Offers

बिना कुनै थप शुल्क - VAT सहित

विशेष अफरहरू (Featured Packages)

Century Pack

100 Mbps

रू. ९,०४० / १२ महिना

✔ थप १ महिना बोनस

✔ साथमा Dual Band Router

✔ बिना कुनै थप शुल्क (VAT सहित)

Super 70

70 Mbps

रू. ८,३५० / १२ महिना

✔ थप १ महिना बोनस

✔ साथमा Dual Band Router

✔ बिना कुनै थप शुल्क (VAT सहित)

Deal-dar Offer

50 Mbps

रू. ६,४४० / १२ महिना

✔ थप १ महिना बोनस

✔ बिना कुनै थप शुल्क (VAT सहित)

मूल्य सूची (Pricing Structure)

१. नयाँ जडान (इन्टरनेट मात्र)

महिना ५० Mbps ७० Mbps १०० Mbps
१ महिना रू. २,१७० - -
३ महिना रू. ३,६०० - -
६ महिना रू. ४,२३० रू. ५,४५० रू. ५,८००
१२ महिना रू. ६,४४० रू. ८,३५० रू. ९,०४०
२४ महिना रू. ९,८०० रू. १३,१०० रू. १४,४००

२. नवीकरण (इन्टरनेट मात्र)

महिना ५० Mbps ८० Mbps ७० Mbps १०० Mbps
१ महिना रू. ५०० रू. ७०० - -
३ महिना रू. १,४०० रू. १,९०० - -
६ महिना रू. २,७०० रू. ३,७०० रू. ३,३०० रू. ३,७००
१२ महिना रू. ५,००० रू. ७,१०० रू. ६,४०० रू. ७,१००
२४ महिना रू. ८,८०० रू. १२,२०० रू. ११,५०० रू. १२,८००

नियम तथा शर्तहरू:

  1. नयाँ जडानको दरमा स्मार्ट तथा राउटर शुल्क समावेश गरिएको छ।
  2. नयाँ जडानमा राउटर बिक्री गरिएको हुनाले यो राउटर ग्राहकको सम्पत्ति हुनेछ।
  3. ड्रयाग केवल परिवर्तन र लोकेसन सिफ्टिङ गर्नुपरेको खण्डमा रू. १,५३० शुल्क लाग्नेछ।
  4. नयाँ तथा पुराना ग्राहकहरूले शुल्क भुक्तानी गर्दा कुनैपनि प्रकारको नगद भुक्तानीमा बन्देज लगाइएको छ।
  5. अफर अन्तर्गत हुने बोनस महिना/सेवा भुक्तानी पूरा गरेपछि मात्र प्रणालीमा थपिनेछ।
  6. ५० र ८० Mbps का ग्राहकहरूले ७० र १०० Mbps मा निःशुल्क Upgrade गर्न पाउनुहुनेछ। १०० र १०० Mbps को नवीकरण शुल्क मात्र लाग्नेछ।
  7. राउटर बिग्रिएर फेर्नुपरेको खण्डमा तीन महिना ग्यारेन्टी पछि सिङ्गल ब्याण्डको रू. १,६९५ र डुअल ब्याण्डको रू. २,२६० शुल्क लाग्नेछ।

सम्पर्क तथा जानकारी

📞 कल सेन्टर सम्पर्क नं: 9824436070

🌐 वेवसाइट: pandeydipesh.info.np

💻 Dipesh Sir

A place to learn, grow, and shine together. Here, we focus on personal development, practical tips, and inspiring ideas that help you become the best version of yourself. Every post, every insight is designed to motivate, empower, and guide you on your journey of growth.